Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको निर्वाचन कार्यक्रम सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनआईसीके) को निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन कार्यक्रम अन्तर्गत मतदाता नामावली प्रकाशन ३ गते साँझसम्म प्रकाशन हुनेछ । मतदाता नामावलीउपर दाबी बिरोध जेठ ४ गते बिहान ११ बजेसम्म गर्न सकिने प्रमुख निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए ।

उम्मेदवार मनोनयन दर्ता जेठ ६ गते १० बजेदेखि ३ जबेसम्म तय गरिएको छ । उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन जेठ ६ गते साँझ ५ बजे हुनेछ ।

उम्मेदवार उपर दाबीबिरोध ७ गते बिहान ११ बजेसम्म गर्न सकिनेछ । उम्मेदवारी फिर्ता जेठ ८ गते बिहान ११ बजेसम्म गर्न सकिनेछ । मतदान जेठ ९ गते दिउँसो ३ बजेद्खि सुरू हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणना गरिने पौडेलले जानकारी दिए ।

संघको पाँचौं साधारणसभा तथा निर्वाचन कार्यक्रम जेठ ९ गते यल्लो पेगोडा होटलमा गर्ने तयारी छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit