Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको भेट

उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको भेट
विज्ञापन
Advertisement

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र सभामुख डोल प्रसाद (डीपी) अर्याल र बिच आज भेटवार्ता भएको छ। सभामुख अर्यालले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर सोमबार उपराष्ट्रपति यादवसँग शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

भेटका क्रममा दुईबिच देशको समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायतका विविध विषयमा केन्द्रित रहेर छलफल भएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit