Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

सुनको मूल्य चार हजार ८०० रुपैयाँले गिरावट, कति पुग्यो तोलाको ?

सुनको मूल्य चार हजार ८०० रुपैयाँले गिरावट, कति पुग्यो तोलाको ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । निरन्तर उकालो लागेर रेकर्ड कायम गरेको सुन साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला चार हजार ८०० रुपैयाँले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन पतितोला दुई लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) सुन प्रतितोला दुई लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit