Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुन तोलाको दुई लाख ९३ हजार नजिक, चाँदी पनि महँगियो

सुन तोलाको दुई लाख ९३ हजार नजिक, चाँदी पनि महँगियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ९२ हजार ८०० सय रूपैयाँ तोकिएको छ । यसदिन सुन प्रतितोला एक हजार नौ सय रूपैयाँले बढेको हो। आइतबार सुन प्रतितोला २८ सय रुपैयाँले घटेर दुई लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि एक सय ४० रूपैयाँ बढेको छ। महासंघका अनुसार आज चाँदीको भाउ तोलामा पाँच हजार १५० रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार एक सय ४० रूपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit