Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
विज्ञापन
Advertisement

पोखरा । प्रभु बैंक लिमिटेडले अन्नपूर्ण माध्यमिक विद्यालयलाई एक थान ‘स्मार्ट बोर्ड’ हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा शिक्षा क्षेत्रमा प्रविधिमैत्री वातावरण निर्माणका लागि उक्त सहयोग उपलब्ध गराइएको जनाएको छ।

शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ बैंकले उक्त डिजिटल बोर्ड प्रदान गरेको हो। यस सहयोगबाट विद्यालयको दैनिक शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक र प्रविधिमैत्री बन्ने अपेक्षा बैंकले गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit