पूर्व अर्थमन्त्री डा। देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारीमा राखिएको छ ।
डा। पाण्डे क्यान्सर रोगबाट पीडित थिए । उनलको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको हो । डा।पाण्डे २०६२ ०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए।















प्रतिक्रिया दिनुहोस्