Advertisement
Advertisement
Corporate Samachar
१३ श्रावण २०८३, बुधबार
Advertisement
Advertisement

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

पन्त प्रभु बैंकका तत्कालिन सीईओ अशोक शेरचनकी निकट रहेर काम गरेकी उनले बैंकबाट विभिन्न क्षेत्रमा विना धितो कर्जा प्रवाहमा अनिमियता गरेको आरोप छ । यस अघि बैंकका सीईओ अशोक शेरसन पक्राउ परेर धरौंटीमा छुटेका थिए । उनी भने लामो समयदेखि फरार रहँदै आएकी थिइन् ।

विशेषगरी रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान भईरहेको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीले अनुसन्धान अघि बढाएको छ ।।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit