Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

डडेल्धुरा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेले लिए शपथ

डडेल्धुरा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेले लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

पाण्डेलाई अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्ने जिम्मेवारी रहेको छ। उनको नियुक्तिसँगै मन्त्रालयले अस्पतालको व्यवस्थापन तथा सेवा सुधारमा थप पहल हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit