Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

बेनेलीको दशैं अफरमा ४० हजारसम्म एक्सचेन्ज बोनस, सहज फाइनान्सिङ सुविधा

बेनेलीको दशैं अफरमा ४० हजारसम्म एक्सचेन्ज बोनस, सहज फाइनान्सिङ सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। बेनेली नेपालीको ठूलो चाड दशैंलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउन ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सहज फाइनान्सिङ सुविधा उपलब्ध गराएको हो। अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो सवारीसाधनको एक्सचेन्जमार्फत नयाँ बेनेली खरिद गर्ने ग्राहकलाई दशैंको अवसरमा थप मूल्य लाभ प्रदान गरिएको हो।

त्यसैगरी, ग्राहकको खरिद प्रक्रियालाई सहज बनाउन कम्पनीले किस्ताबन्दीमा सवारी खरिद गर्न सकिने फाइनान्सिङ सुविधा पनि ल्याएको छ। यसबाट ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्तामा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। दशैंअफरअन्तर्गत बेनेली एलेब्रेटा १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८०एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँ मा खरिद गर्न सकिनेछ। कम्पनीले दशैंको अवसरमा नयाँ सवारी खरिद गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज बोनस, आकर्षक मूल्य र फाइनान्सिङ सुविधाले खरिद प्रक्रिया थप सहज हुने अपेक्षा गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit