Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दिपलको पोखरा शोरुममा फागुन १० देखि १४ गतेसम्म टेस्ट ड्राइभको अवसर

दिपलको पोखरा शोरुममा फागुन १० देखि १४ गतेसम्म टेस्ट ड्राइभको अवसर
विज्ञापन
Advertisement

काठमाडौं । पोखरामा दिपल गाडीको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रको लागि दिपलको आधिकारिक बिक्रेता हिमालय अर्गनाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले चाउथेमा शोरुम स्थापना गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सो अवसरमा दिपल इ०७ गाडीको बिक्री सुरुवात गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, नाडाका अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा लगायतका अतिथिहरुको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो ।

दिपल शोरुममा फागुन १० देखि १४ गतेसम्म टेष्ट ड्राइभसमेत सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले सो अवसरमा विशेष छुटमा गाडीको बुकिङ गर्ने उल्लेख गरेको छ । विद्युतीय गाडी दिपल पोखरामा बिक्री सुरुवात भएको छोटो समयमा नै लोकप्रिय बनेको अध्यक्ष थापाले बताए ।

थापाले विद्युतीय गाडीको माग बढिरहेको अवस्थामा पोखरामा दिपल थप लोकप्रिय हुने र ब्रान्डले धेरै ग्राहकको विश्वास जित्ने विश्वास व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit