Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पार्टी राजनीतिमा आउने चर्चाबीच प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्या भण्डारीको अर्थपूर्ण भेटवार्ता

पार्टी राजनीतिमा आउने चर्चाबीच प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्या भण्डारीको अर्थपूर्ण भेटवार्ता
विज्ञापन
Advertisement

काठमाडाैँ । पार्टी राजनीतिमा आउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीको अर्थपूर्ण भेटवार्ता भएको छ । विहिबार भण्डारी निवास बुढानिलकण्ठमै पुगेर ओलीले करिब दुई घन्टा लामो वार्ता गरेका हुन् । उनको वार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । उनी पुनः सक्रिय राजनीतिमा आउने बताइरहँदा प्रधानमन्त्रीले भेटेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

एमालेले भने पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit