images images
images images
images

ईन्स्पेक्टर पृथ्वी खनालले ‘जोरी पारी’मा लगाए डिएसपीको फुली

images
images
images

काठमाडाैँं । गायक पृथ्वी खनालको नयाँ गीत ‘जोरी पारी’ को भिडियो सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत खनालले आफ्नै युट्युब च्यानल पृथ्वी खनालबाट उक्त गित सार्वजनिक गरेका हुन् । भोइस अफ नेपालबाट चर्चा बटुल्न सफल गायक पृथ्वी खनाल र आर सी रिमालको स्वर रहेको उक्त गितमा फिन्जु पाख्रिनको शब्दसंगीत र साहस शाक्यको संगीत संयोजन रहेको छ ।

गितमार्फत खनालले खुला सिमानाको फाइदा उठाउदै नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करहरुले अन्तर्राष्ट्रिय स्तरमा सुन पठाउने गरिएको सन्दर्भलाई जोड्न खोजेका छन् । यस्ता संगठित अपराधमा नलाग्न र गैरकानुनी कार्य गर्नेलाई नेपाल प्रहरीले नछाड्ने सन्देश दिन खोजेको बताए ।

images
images

बिजय पुन, मौसम हिमाली र सुप्रिया खनाल अभिनित उक्त म्युजिक भिडियो सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर समेत रहेका खनालले नेपाल प्रहरीका डिएसपी बनेर अभिनय गरेर तस्करलाई पक्राउ गरिएको देख्न सकिन्छ ।
नुवाकोटमा जन्मिएका गायक खनालले यसअघि केही गीत सार्वजनिक गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्