Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उद्योग मन्त्री र नाडाका पदाधिकारीबीच भेट: देशमै उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण निर्माणका लागि आग्रह

उद्योग मन्त्री र नाडाका पदाधिकारीबीच भेट: देशमै उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण निर्माणका लागि आग्रह
विज्ञापन
Advertisement

काठमाडाैं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी लगायत  पदाधिकारीबीचभेटघाट भएको छ । मंगलबार भएको भेटमा उद्योग व्यवसायीका समस्या र आगामी बजेट, नीति तथा कार्यक्रममा फ लगायत बिषयमा छलफल भएकाे हाे । छलफलमा

विज्ञापन
Advertisement
Advertisement

नाडाका अध्यक्ष करण चौधरीले देशमै उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण निर्माणका लागि आग्रह गरेका थिए । उनले भने,‘ उद्योगीका साना भन्दा साना समस्या छन् सरकारले चाहेको खण्डमा सुधार गर्न सक्छ, आगामी बजेट र नीति तथा कार्यक्रममा यी कुराहरु समाबेश गरेर सरकारले सहजीकरण गरिदिनुपर्छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit