Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घोषणा

सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घोषणा
विज्ञापन
Advertisement

काठमाडौँ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीमा रहेको हालको चुक्ता पूँजी कूल २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ नगद लाभांश दिने जनाएको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछिमात्र सेयरधनीले लाभांश पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit