Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे वार्षिक साधारणसभा माघ २८ गतेदेखि 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे वार्षिक साधारणसभा माघ २८ गतेदेखि 
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएसँगै लगानीकर्ताको हात खाली बनाएको छ ।

बैंकले माघ २८ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज गरेको जनाएको छ । माघ २७ गतेसम्म कायम रहेका सेयरधनीले भने सभामा भाग लिन पाउनेछन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit