Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एससीटीको साधारण सभा सम्पन्न, अध्यक्षमा नेपाललाई निरन्तरता

एससीटीको साधारण सभा सम्पन्न, अध्यक्षमा नेपाललाई निरन्तरता
विज्ञापन
Advertisement

काठमाडौँ ।  स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सभामा आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित ,सोही आर्थिक वर्षको नाफा नोक्सान हिसाव, वासलात, र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत भएको छ । सभाले ५ जना सञ्चालकहरू आगामी कार्यकालका लागि निर्विरोध चुनेको छ ।

निर्वाचित सदस्यहरूमा आइएमई लिमिटेडबाट रविन कुमार नेपाल र सविन ढकाल, प्रभु बैंक लिमिटेडबाट रश्मी पन्त, ग्लोवल आईएमई बैंक लिमिटेडबाट अनिल जोशी र सिटी एक्सप्रेस मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट सुभाष ज्ञवाली रहेका छन् ।

सोही दिन बसेको सञ्चालक समितिको बैठकले पुनः रविन कुमार नेपाललाई अध्यक्ष चयन गरेको छ । यस्तै, स्वतन्त्र सञ्चालकको रुपमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit