Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

एकैदिन तोलामा २३ सयले बढ्यो सुन, कतिमा हुँदैछ आज कारोबार ?

एकैदिन तोलामा २३ सयले बढ्यो सुन, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतितोला सुन १ लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९सय ६५ रुपैयाँ पुगेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit