Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

आगामी आर्थिक वर्षलाई १९ खर्बको बजेट सिलिङ

आगामी आर्थिक वर्षलाई १९ खर्बको बजेट सिलिङ
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपैयाँको बजेट सिलिङ बुझाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्नेसम्बन्धी मार्ग दर्शन मंगलबार अर्थ मन्त्रालयमा पेस गरेको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आयोगले १९ खर्ब रुपैयाँको बजेट सिलिङ तोकेर मन्त्रालयमा विवरण बुझाएको छ। आयोगले बुझाएको सिलिङमा आगामी आर्थिक वर्षको बजेट निर्माण हुनेछ । यस्तै, आयोगले अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ समेत पेस गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit