Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एसिया बैंकको ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

एनआईसी एसिया बैंकको ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित
विज्ञापन
Advertisement

काठमाडौं ।  एनआईसी एसिया बैंकको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बिहीबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

साधारणसभाले आर्थिक वर्ष २०८०/ ८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू माथि छलफल गरी स्वीकृत गरेको छ । साथै, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित भएको छ ।

सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी प्रतिसेयर १०० का दरले पाँच अर्ब रुपैयाँ बराबरको एनआईसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit