Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल यू–१९ टोलीले अफगानिस्तानसँग ३ खेलको शृंखला खेल्ने

नेपाल यू–१९ टोलीले अफगानिस्तानसँग ३ खेलको शृंखला खेल्ने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा ३ खेलको सिरिज खेल्ने तय भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सिरिज मूलपानी क्रिकेट मैदानमा चैत २१ गते, २४ गते र २७ गते आयोजना हुनेछ। बिहीबार क्यानले नेपालले विश्वकप छनोटको तयारीका लागि अफगानिस्तानसँग सिरिज खेल्न लागेको जनाएको हो ।

अफगानिस्तानको युवा टोलीले क्यानको निमन्त्रणामा मूलपानीमा हुने ३ खेलको सिरिज खेल्न नेपाल भ्रमण गर्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit