Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

शनिश्चरेमा ३५ करोड रुपैयाँ लागतमा निर्माण गरिने पथरी खानेपानी आयोजनाको शिलान्यास

शनिश्चरेमा ३५ करोड रुपैयाँ लागतमा निर्माण गरिने पथरी खानेपानी आयोजनाको शिलान्यास
विज्ञापन
Advertisement

मोरङ ।  खानेपानीमन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ लाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका छन् । उनले ‘एक घर, एक धारा’ अभियानमार्फत सबै नागरिकका घरआँगनमा शुद्ध पेयजल उपलव्ध गराउन सरकार क्रियाशील रहेको उल्लेख गरे।

विज्ञापन
Advertisement
Advertisement

मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको आज शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रवाह गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको भन्दै सम्बद्ध सबै पक्षको सहयोग अपरिहार्य भएको धारणा राखे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजना ३५ करोड रुपैयाँको लागतमा निर्माण प्रारम्भ भएको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit