Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे बालेनको चुनौती– गलत भए मलाई जेल हाल

निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे बालेनको चुनौती– गलत भए मलाई जेल हाल
विज्ञापन
Advertisement

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे महानगर गलत सावित भए आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सामाजिक सञ्जालमा महानगर प्रमुख साहले कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको र आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्।

काठमाडौं महानगरपालिका– २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न ६ पृष्ठको आदेश सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने?’

उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न भनेका छन्। ‘माथीको कुरा गलत भए मलाइ जेल हाल ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit