Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गभर्नर छनोट सिफारिस समितिको बैठक सुरू, विश्व पौडेलको सम्भावना बलियो

गभर्नर छनोट सिफारिस समितिको बैठक सुरू, विश्व पौडेलको सम्भावना बलियो
विज्ञापन
Advertisement

 काठमाडाैं । अर्थ मन्त्रालयमा गभर्नर छनोट सिफारिस समितिको बैठक सुरू भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर छनोट समितिको बैठक बोलाएका थिए ।उक्त बैठक केही समय अघि सुरु भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा समितिको संयोजक पौडेल तथा सदस्यहरु निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे छन् । विश्व पौडेललाई गभर्नर बनाउनका लागि दुई राजनीतक दलका प्रमुख शेरवहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit