Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

गभर्नरका लागि तीन जनाको नाम सिफारिस
विज्ञापन
Advertisement

 काठमाडाैं ।उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समिति बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

समितिको सिफारिसअनुसार मन्त्रिपरिषद‌्को जारी बैठकले एक जनालाई गभर्नर नियुक्त गर्ने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit