Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले डा. पौडेललाई १८ औं गभर्नरमा नियुक्त गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसको निकै रस्साकस्सी बिच गभर्नर नियुक्तिमा सहमति जुटेको हो । यसअघि उनी योजना आयोगको उपाध्यक्ष भएर काम गरेका व्यक्ति हुन् भने चितवन क्षेत्र १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को हरि ढकालसँग भारीमतले पराजित भएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit