Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दुई वर्षभित्र चामलमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा

दुई वर्षभित्र चामलमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले दुई वर्षभित्र चामलमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले चामलमा नेपाललाई २ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, चैतेधान विकास तथा विस्तारका लागि सिँचाइमा ३३ करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए। १२ लाख मेट्रिकटन धान उत्पादन बढ्ने अनुमान पनि सरकारले गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit