Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खेलकूद मन्त्रालयलाई ६ अर्ब ८ करोड : टीयू क्रिकेट मैदानलाई ४० करोड, राष्ट्रिय खेलकुद सम्पन्न गर्न ५४ करोड विनियोजन

खेलकूद मन्त्रालयलाई ६ अर्ब ८ करोड : टीयू क्रिकेट मैदानलाई ४० करोड, राष्ट्रिय खेलकुद सम्पन्न गर्न ५४ करोड विनियोजन
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आगामी आर्थिक वर्ष २०८२ , ८३ को बजेट भाषण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खेलकूद क्षेत्रका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट दिएको बताए ।

उक्त बजेटमा टीयू क्रिकेट रंगशालाका लागि ४० करोड रुपैयाँ छुट्याइएको छ । यस्तै मूलपानीलगायतका क्रिकेट रंगशालाका लागि ४२ करोड रुपैयाँ र राष्ट्रिय खेलकुद सम्पन्न गर्न ५४ करोड रुपैयाँ विनियोजन भएको छ ।
यसैगरी, सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सम्पति खरिदका लागि सशर्त अनुदान दिने अर्थमन्त्री पौडेलले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit