Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

सरकारी कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बृद्धि गरिने

सरकारी कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बृद्धि गरिने
विज्ञापन
Advertisement

काठमाडाैं । सरकारले वर्ष कर्मचारीको तलब भत्ता नढबाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२-०८३को बजेट मार्फत सरकारले कर्मचारीको तलब नबढाउने भएको हो । अर्थतन्त्रको स्रोतमा चाप परेको भन्दै सरकारले यो वर्षका लागि कर्मचारीको तलब भत्ता नबढाएको हो। त्यस्तै सरकारले कर्मचारीको महँगी भत्ता ५ प्रतिशतले भने बढाएको छ ।  कर्मचारीकाे तलब ३ वर्षदेखि बढ्न सकेकाे छैन ।

विज्ञापन
Advertisement
Advertisement

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit