Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुन तोलामा सात सय रुपैयाँले बढ्दा चाँदीको भाउ घट्यो

सुन तोलामा सात सय रुपैयाँले बढ्दा चाँदीको भाउ घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन स्थानीय बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन सात सय रुपैयाँले बढेर तोलामा एक लाख ८८ हजार पाँच सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीबार) सोही परिमाणको सुन एक लाख ८७ हजार आठ सय रुपैयाँमा किनबेच भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै आज चाँदीको भाउ सामान्य घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी प्रतितोला एक हजार नौ ९५ रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit