Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुन तोलाको ५सय रुपैयाँले वृद्धि, कति पुग्यो मूल्य ?

सुन तोलाको ५सय रुपैयाँले वृद्धि, कति पुग्यो मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर वृद्धि हुने क्रम रोकिएको छैन ।  बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। आजका लागि निर्धारित मूल्य मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सोही परिमाणको सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। हिजोको तुलनामा ३० रुपैयाँले बढेको चाँदी आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit