Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

शेयर बजारमा सामान्य अंकको सुधार

शेयर बजारमा सामान्य अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो दिने नेप्से परिसूचक ०.४७ अंकले बढेर २ हजार ६५५.८५ विन्दुमा पुगेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ करोड ५३ लाख कित्ता शेयर किनबेचहुँदा ११ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन ९० वटा कम्पनीको शेयर मूल्य aबढेको छ भने १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी, च्याङ्दी हाइड्रो पावर, बरुण हाइड्रो पावर, युनिएन हाइड्रो पावर कम्पनीको शेयर मूल्य ९.३४ प्रतिशतले बढेको छ । सामान्य अंकले बढेको बजारमा ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी,च्याङ्दी हाइड्रो पावर, बरुण हाइड्रो पावर, युनियन हाइड्रो पावरको शेयर मूल्य ९.३४ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।

यो दिन सर्वाधिक बढ्ने कम्पनीमा सानिमा माई हाइड्रो पावर, न्यादी ग्रुप पावर,बुटवल पावर कम्पनी, राधि विद्युत कम्पनीको शेयर मूल्य ५० करोड ७४ लाख रुपैयाँदेखि ८९ करोड माथिसम्मको कारोबार भएको छ । यो दिन १३ वटा उपसमूहको सूचकमा विकास बैंक, जलविद्युत, उत्पादन मूलुक समूह, निर्जीवन बीमा समूह, टे«डिङ समूहको सूचक सामान्य ले बढ्दा अन्य समूहको सूचक घटेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit