Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका तीन फण्डको लाभांश वितरण हुने

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका तीन फण्डको लाभांश वितरण हुने
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका तीन बन्दमूखी योजनाहरुले लाभांश वितरण गर्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्ष २०८१/८२ को मूनाफाबाट इकाईधनीलाई तीन फण्डहरुको लाभांश वितरण गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

जसमा सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले २० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छन् । यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ–३ ले भने १७ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । इकाईधनी बुक क्लोज हुने बारेको सूचना पछि प्रकाशन हुने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit