Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
विज्ञापन
Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई  साेमबार कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

यस अघिका गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँचवर्षे कार्यकाल सकेर गत शुक्रबार विदा भएसँगै  अर्थले उनलाई जिम्मेवारी दिएको हो । उनी पनि गभर्नर बन्ने प्रतिस्पर्धी मध्ये एक हुन्। हाल प्रतिस्पर्धीमा गुणकर भट्ट, ज्ञानेन्द्र ढुंगाना,गोविन्दप्रसाद पाण्डे लागायत एक दर्जन आकंक्षी रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit