Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य २ लाख ३८ हजार कायम, चाँदी हालसम्मकै महंगो

सुनको मूल्य २ लाख ३८ हजार कायम, चाँदी हालसम्मकै महंगो
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन स्थानीय बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार)को तुलनामा आज सुन प्रतितोला ३ हजार रूपैयाँले वृद्धि भएर २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार सोही परिमाणको सुन २ लाख ३५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलाको ४० रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै महंगो हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit