Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको भाउमा १४ सय रुपैयाँले गिरावट, एक तोलाको मूल्य कति ?

सुनको भाउमा १४ सय रुपैयाँले गिरावट, एक तोलाको मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक हजार चार सय रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन (सोमबार ) स्थिर रहेको सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, आज चाँदीको भाउ पनि ४५ रुपैयाँले घटेको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सोमबार एक तोला चाँदी ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit