Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा डा. गणेश प्रसाद पाण्डेय नियुक्त

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा डा. गणेश प्रसाद पाण्डेय नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं ।नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डेय नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सरकारका पूर्व सचिव पाण्डेयलाई मन्त्री परिषदको शुक्रबारको बैठकले सञ्चालक समिति सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा विज्ञको हैसियतमा नियुक्त गरिएका पाण्डेयको कार्यकाल ४ वर्षको हुनेछ।

पाण्डेय, नेपाल सरकारको अवकाश प्राप्त सचिव हुन् । उनी अर्थमन्त्रालयको प्रतिनिधिको हैसियतमा बीमा प्राधिकरणको सञ्चालक रही सकेका छन् ।

प्राधिकरणको पाँच सदस्यीय सञ्चालक समितिमध्ये पछिल्लो समयमा जम्मा ३ सदस्य रहेकोमा गत महिना सन्तोष रिजालको कार्यकाल गत मंसिर १६ गते पुरा भएपछि जम्मा २ सदस्यमा सीमित हुन पुगेको थियो। दुई जना मात्र सदस्य रहेकाले गत मंसिर १७ गतेयता प्राधिकरणको सञ्चालक समिति बैठक बस्न सकेको थिएन।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit