काठमाडौं।रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलोरूले उपाधि उचालेको हो ।
गुजरात टाइटन्सले दिएको १५६ रनको लक्ष्य बेंगलोरूले १८ ओभरमा पूरा गरेको थियो।जितका लागि बिराट कोहलोले सर्बाधिक ७५ रनको पारी खेलेका थिए।

















प्रतिक्रिया दिनुहोस्