images images images
images images images
images
images
images

जेन जी आन्दोलनको कठिन परिस्थितिका बीच सिटिजन लाइफ इन्स्योरेन्सको उल्लेख्य नाफा

images

 काठमाडाैं । गत भदौंमा जेन जी आन्दोलनको कठिन परिस्थितिमा पनि सिटीजन लाइफ इन्स्योरेन्सले उल्लेख्य नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिमा वित्तीय विवरण अनुसार पुससम्ममा २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ०.२४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ।

यस्तै, कम्पनीको बिमाशुल्क आर्जन समीक्षा अवधिमा ३ अर्ब १८ करोड १६ लाखबाट २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख नाघेको छ। कुल आम्दानी ४ अर्ब १८ करोड ९४ लाखबाट १८.९५ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ।

images
images

कम्पनीको कुल आम्दानी ४ अर्ब ९८ करोड ३५ लाख, कुल खर्च ३ अर्ब ९५ करोड ८५ लाखबाट २० प्रतिशतले बढेर ४ अर्ब ७५ करोड २० लाख पुगेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्