Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

दोहोरो अंकले शेयर बजारमा गिरावट,८ अर्ब माथिको कारोबार

दोहोरो अंकले शेयर बजारमा गिरावट,८ अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको मंगलबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक २०.७५ अंकले बढेर २ हजार ६४२.१५ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घट्दा लगानीकर्ताहरु निराश बनेका छन् । यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये दुईवटा समूहको सूचकमात्र बढेका छन् अन्य ९ वटा उपसमूहको सूचक घटेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन म्यूचुअल फण्ड, र ट्रेडिङ समूहको सूचक बढ्दा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानीगत समुह, लाइफ इन्स्योरेन्सको शेयर सामान्यदेखि २.११ प्रतिशतसम्मले घटेको छन् ।

घटेको बजारमा पनि सल्पा विकास बैंक,रिलायन्स स्पेनिङ मिल्स, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, त्रिशुली जलविद्युत कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.९५ प्रतिशतदेखि १० प्रतशितसम्मले सर्किट लागको छ ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा रिडी पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, न्यादी ग्रुप पावर, सिइडीबी होल्डिङको शेयर मूल्य ३१ करोड ११ लाख रुपैयाँदेखि ५३ करोड ३६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit