Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

टी–२० विश्वकप:१२ बर्षपछि जित निकाल्न सफल नेपाल

टी–२० विश्वकप:१२ बर्षपछि जित निकाल्न सफल नेपाल
Nepal's Sompal Kami reacts as Scotland's Michael Jones takes run in his over during the T20 World Cup cricket match between Nepal and Scotland in Mumbai, India, Tuesday, Feb. 17, 2026.(AP Photo/Rafiq Maqbool)
विज्ञापन
Advertisement

काठमाडौं।टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । यो जितसँगै नेपालले २०१४पछिको खेल जितेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो बीचमा दुइपटक बिश्वकप खेलेको नेपालले जित निकाल्न सकेको थिएन। यो जितले नेपाल आफ्नो जितबिहिन यात्रालाई तोडेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit