Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

बेलायतमा चिनियाँ कृषि ड्रोनहरू लोकप्रिय, अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने अनुमान

बेलायतमा चिनियाँ कृषि ड्रोनहरू लोकप्रिय, अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने अनुमान
विज्ञापन
Advertisement

एजेन्सी । बेलायतमा चिनियाँ कृषि ड्रोनहरू निकै लोकप्रिय भइरहेका छन् । विश्लेषकहरूका अनुसार पाँच वर्ष भित्र हजारौं बेलायती किसानहरूले ड्रोन प्रयोग गर्ने अवस्थामा पुग्नेछन् ।

विज्ञापन
Advertisement
Advertisement

लिभरपुल नजिकैको सानो फार्ममा काम गरिरहेका ड्रोनहरुले पोलिथिनबाट बनेका सुरुङहरू सफा गरिरहेके पनि देखिन्छ ।

अटोस्प्रे सिस्टम्सका सीईओ रोबर्ट पियर्सन भन्छन्,‘ प्रत्येक वर्ष आफ्नो पोलिथिन सफा गर्न, किसान र वातावरण दुवैको लागि ड्रोन उपयुक्त हुनेछ ।

ड्रोनले बालीहरूको निगरानी गर्न र केही अवस्थामा, बीउ रोप्न पनि सक्नेछन् । केही मिनेटमा सयौं बीउ खसाल्दै वन उब्जाउन पनि मद्दत गर्न सक्नेछ ।

ड्रोनहरूले लागत घटाउने र उत्पादकता सुधार गर्ने अपेक्षा गरिएको छ । ड्रोन प्रयोगकै कारण ब्रिटिश अर्थतन्त्रमा २ अर्ब डलर थपिने अपेक्षा गरिएको छ । (सीसीटीभीप्लस)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit