Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

अर्थ मन्त्री रामेश्वर खनालले बुझाए कुटनीतिक राहदानी

अर्थ मन्त्री रामेश्वर खनालले बुझाए कुटनीतिक राहदानी
विज्ञापन
Advertisement

 काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्री भएपछि पाउने कुटनीति राहदानी (रातोपासपोर्ट) राहदानी विभागमा बुझाएका छन् । आफ्नो कार्यकाल सकिएको र आवश्यकता नभएको हुँदा उनले पासपोर्ट फिर्ता गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

अन्तरिम सरकारका रुपमा अर्थमन्त्री सम्हालेका उनले अब नयाँ सरकार बनेपछि बाहिरने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रास्वपाले बहुमत ल्याएपछि अब उनकै नेतृत्वको सरकार बन्नेनिश्चित भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit