काठमाडाैं । बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आजै प्रधानमन्त्रीको सपथ राष्ट्रपति कार्यलयमा गराउने तयारी हुँदै छ ।
उनीसँगै अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल,कानुन मन्त्रीमा शोविता गौतम, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल,उद्योग मन्त्रीमा अमरेश सिंह,कृषि तथा पशुपन्छी मन्त्रीमा गीता चौधरी, पर्यटन मन्त्रीमा खड्क पौडेल ( गनेश ) प्रतिभा रावल सामान्य प्रशासन मन्त्री,सस्मित पोखरेल शिक्षा,दिपक शाह श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ उर्जा तथा जलस्रोत,सीता वादी महिला तथा बालबालिका,निशा महेत्ता, स्वास्थ्य तथा जनसंख्या र गृहमन्त्रीमा सुधन गुरुङलाई बनाउने निर्णय भएको छ ।















प्रतिक्रिया दिनुहोस्