Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

ओली लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

ओली लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
विज्ञापन
Advertisement

 काठमाडाैं । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला अदालतले अनुसन्धानका निम्ति ५ दिनको म्याद थप गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit