Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुरु भयो उद्योग वाणिज्य महासंघको निर्वाचन प्रक्रिया, ढकाल र श्रेष्ठले गरे मतदान

सुरु भयो उद्योग वाणिज्य महासंघको निर्वाचन प्रक्रिया, ढकाल र श्रेष्ठले गरे मतदान
विज्ञापन
Advertisement

 काठमाडाैं । उद्यमी, व्यवसायीको सबभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभाअन्तर्गत आज नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । अहिले निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले मतदान गरेका छन् । त्यस्तै एसोसिएट तर्फ जोत्सना श्रेष्ठ र प्रबलजंग पाण्डेले पनि मतदान गरेका छन् । अहिले एसोसिएट तर्फको मतदान जारी रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार ललितपुरमा महासंघको साधारणसभा सुरु भएको थियो भने आज नेतृत्व छान्न नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो।

यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्नेछन्। बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit