काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम तथा रोजगार मन्त्रीमा रामजी यादवलाई बनाउने भएको छ भने उद्योग मन्त्रीमा गौरी यादवलाई बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
उद्योग मन्त्री बालेन्द्र आफैंले राख्दै आएका थिए भने श्रम मन्त्रीबाट विहिबार दिपक कुमार शाहलाई फिर्ता बोलाएको थियो । उनीहरूकाे आजै राष्ट्रपति कार्यालयमा सपथको तयारी रहेको छ भने । उपसभामुख रुवि कुमारी ठाकुरीलाई पनि आजै सपथ गराउने तयारी रहेको छ ।

















प्रतिक्रिया दिनुहोस्