Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

अग्रवाल सेवा केन्द्रद्धारा मेघा चौधरी सम्मानित

अग्रवाल सेवा केन्द्रद्धारा मेघा चौधरी सम्मानित
विज्ञापन
Advertisement

काठमाडाैं । अग्रवाल सेवा केन्द्रले नेपालका लागि लागि अवैतनिक महावाणिज्य दूत नियुक्ती गरेमा
बीएलसी होल्डिस् प्रा.लिकी सहअध्यक्ष मेघा चौधरीलाई सम्मान गरेको छ । शुक्रबार अग्रवाल सेवा केन्द्रको १९ औं साधारण सभाको अवसरमा उनलाई बधाई सहित सफल कार्यकालको शुभकामनासहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्र खुशि ब्यक्त गर्दै नेपाल मोरक्को बीचको द्धिपक्षीय, राष्ट्रसंघ वडापत्र,आर्थिक समाजिक सम्बन्धले अझ विशिष्टता प्रदान गर्दै समग्र मारवाडी समुदाय र देशको शि। उच्च बनाउन सफल हुने भन्दै अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरीधारी अग्रवाल (लोहिया)ले सम्मान गरेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit