Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एफएनसीसीआई निर्वाचन परिणाम : यी हुन् वस्तुगत तर्फको विजयी सदस्यहरु,कसले कति ल्याए मत?

एफएनसीसीआई निर्वाचन परिणाम : यी हुन् वस्तुगत तर्फको विजयी सदस्यहरु,कसले कति ल्याए मत?
विज्ञापन
Advertisement

काठमाडौं।वस्तुगत सदस्यको नतिजा अन्तिम चारजनाको समान ५०-५० मत प्राप्त भएकोले गोलाप्रथाद्वारा कार्यकाल तय गरिनेबारे छ्लफल जारी ।

विज्ञापन
Advertisement
Advertisement

प्राप्त मतपरिणामअनुसार विजयी हुनेहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्।

यस्तै, चार जना सदस्यको बराबरी मत आएको छ। जसमा निराजन चौलागाईं, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बञ्जाडे रहेका छन्। उनीहरूले समान ५० मत प्राप्त गरेका छन्।

अहिले उनीहरूबीच गोलाप्रथामार्फत टुंगो लगाउने विषयमा छलफल चलिरहेको छ। वस्तुगततर्फ १३ जना कार्यकारिणी सदस्य रहने व्यवस्था छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit