Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

संसद बैठक १५ मिनेटलाई स्थगित

संसद बैठक १५ मिनेटलाई स्थगित
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

त्यसअघि सभामुख अर्यालले विपक्षी दलका नेताहरुलाई कम्रशः धारणा राख्न समय दिएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit