Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालबाट लिने स्वास्थ्य सेवामा १० प्रतिशत छुट सुविधा

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालबाट लिने स्वास्थ्य सेवामा १० प्रतिशत छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। कुमारी बैंक लिमिटेड र ग्वार्को, ललितपुरस्थित बी एण्ड बी अस्पताल प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले अस्पतालबाट प्राप्त गर्ने इनपेसेन्ट, आउटपेसेन्ट, आकस्मिक सेवा तथा औषधिहरूमा १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।

विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका आफ्ना २८६ शाखा, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फत सेवा दिँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै बैंकले आगामी दिनमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit